काठमाडौं-१० मा थालियो मतगणना
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा मतगणना थालिएको छ।
काठमाडौं-१० नेपाली कांग्रेसका हिमाल कार्की, नेकपा एमालेका विनोद श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट, नेपाली कम्युनिष्ट पार्टीबाट रुपा महर्जनलगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment