काठमाडौं-७ को मतगणना सुरु
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को मतगणना सुरू भएको छ।
काठमाडौं महानगरपालिका-१६ को नयाँ बजारमा मतगणना भइरहेको निर्वाचन अधिकृत सविता शर्माले बताइन्।
क्षेत्र नम्बर-७ मा रास्वपाका गणेश पराजुली, नेकपा एमालेका प्रकाश श्रेष्ठ, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाई र नेकपाका वसन्त मानन्धर उम्मेदवार छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment