ललितपुर ३ मा तोसिमा कार्कीको प्रारम्भिक अग्रता

डिसी नेपाल
२२ फागुन २०८२ ४:१६
592
Shares

काठमाडाैं। ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले प्रारम्भिक अग्रता लिएकी छन्।

बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतपरिणाम आइसकेको छ

जस अनुसार अहिलेसम्म रास्वपाकी तोसिमा कार्कीले ६९६ मत पाएकी छन्।

त्यस्तै नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १०२, नेकपा एमालेका सन्दन थापाले २५, नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले २५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन कुमार खड्काले २४ मत ल्याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.