काठमाडौं-७ मा रास्वपाका गणेश पराजुलीले लिए ४०५० मतको अग्रता
काठमाडौं । काठमाडौं-७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश पराजुलीले फराकिलो मतान्तरका साथ अग्रता जारी राखेका छन्।
६ हजार ६८७ मत गणना हुँदा पराजुलीले ४ हजार ५० मत पाएको निर्वाचन अधिकृत सविता शर्माले बताइन्।
नेकपा (एमाले)का प्रकाश श्रेष्ठ ८२२ मत र कांग्रेसका प्रमोदहरी गुरागाईंले ५७५ मतका साथ उनलाई पछ्याइरहेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment