सर्लाही-४ मा गगन थापा धेरै पछि

डिसी नेपाल
२२ फागुन २०८२ ११:४६
9.0k
Shares

काठमाडाैं। सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई पछि पार्दै रास्वपाका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता बनाएका छन्।

अमरेशले १ हजार ९०८ मत पाउँदा गगनले मात्र ५३६ मत पाएका छन्। यसैगरी नेकपाका उम्मेदवार रजनिस रायले ३७९ मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.