प्यूठानमा एमालेका सूर्य थापा पाँचौं स्थान

डिसी नेपाल
२२ फागुन २०८२ १२:५१
4.9k
Shares

काठमाडाैं। प्यूठानमा रास्वपाले अग्रता लिएको छ। यहाँ निवर्तमान सांसद एमालेका सूर्य थापा पाँचौं स्थानमा छन्।

रास्वपाका सुशान्त वैदिकले ५०५ मतका साथ अग्रता लिएका छन्। कांग्रेसका गोविन्दराज पोखरेल ४६६ मतका साथ दोस्रो स्थानमा छन्।

राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसी १३४ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपाका कृष्णध्वज खड्का १०८ मतका साथ चौथो स्थानमा छन्। एमालेका सूर्य थापाले ६९ मत पाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *