सर्लाही-४ मा अमरेशभन्दा गगन ११३३ मतले पछि
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार अमरेश कुमार सिंहले मतान्तर फराकिलो पार्दै लगेका छन्।
सिंहले २८४७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा १ हजार ७१४ मतका साथ पछ्याइरहेका छन्। उनीहरूबीच १ हजार १३३ को मतान्तर छ।
नेकपा एमालेका उम्मेदवार अमनिश यादवले ४१० मत प्राप्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले १२८ मत प्राप्त गरेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment