काठमाडौं-७ मा रास्वपाका गणेश पराजुली विजयी

डिसी नेपाल
२२ फागुन २०८२ २३:२३
1.4k
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा रास्वपा उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् ।

पराजुली २७ हजार ८०५ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोद हरि गुरागाईंले ३ हजार ९८२ मत प्राप्त गरे।

नेकपाका वसन्त प्रसाद मानन्धरले ३ हजार ६६७ मत ल्याउँदा नेकपा एमालेका प्रकाश श्रेष्ठले ३ हजार ५४४ मत मात्र प्राप्त गर्न सके।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.