रामेछापमा नेकपालाई पछि पार्दै रास्वपाका बुढाथोकीले लिए अग्रता

डिसी नेपाल
२३ फागुन २०८२ ११:२२
1.3k
Shares

काठमाडौँ । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)कृष्णहरि बुढाथोकीले अग्रता लिएका छन् ।

उनले पछिल्लो मतपरिणाम अनुसार ३ हजार ९१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का श्यामकुमार श्रेष्ठले ३ हजार ९१ मत प्राप्त गरेका छन् ।

त्यस्तै तेस्रोमा नेपाली काँग्रेसका रामचन्द्र खड्काले २ हजार ९ सय ४७ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.