गोरखा १ मा सुधन गुरुङको अग्रता

डिसी नेपाल
२३ फागुन २०८२ १४:४७
916
Shares

काठमाडौं । गोरखा १ मा शनिबार दिउँसो मतगणना सुरु भएको छ । सुरुवाती रूझानमा रास्वपाका सुधन गुरुङले अग्रता लिएका छन् ।

रास्वपाका सुधन गुरुंले ९० मत पाएका छन् । नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.