रास्वपाका पाठकसँग राजेन्द्र लिङ्देन भारी मतले पराजित
काठमाडौं । झापा-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रकाश पाठक भारी मतका साथ विजयी भएका छन्।
उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई पराजित गर्दै विजयी भएका हुन्।
पाठक ३८ हजार ६७४ मतका साथ निर्वाचित हुँदा लिङ्देनले १७ हजार २९४ मत मात्र ल्याउन सके।
यस्तै नेपाली कांग्रेसका राजेन्द्र कुमार घिमिरेले ८ हजार १९९ मत र नेकपा एमालेका हरि बहादुर राजवंशीले ७ हजार ४९२ मत पाए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment