गोरखा-१ मा सुधन गुरूङको ८ हजार बढी मतको अग्रता

डिसी नेपाल
२५ फागुन २०८२ ७:२६
300
Shares

काठमाडौं। प्रतिनिधिसभा सदस्य गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरूङको अग्रता फराकिलो हुँदै गएको छ।

सोमबार बिहानसम्मको मत गणना अनुसार उनले ८ हजार बढी अग्रता बनाएका छन्।

गुरूङले १९ हजार २९७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ११ हजार १६७ मत पाएका छन्।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ७ हजार ११६ मत ल्याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.