हामीले जित्यौं : ट्रम्प

डिसी नेपाल
२८ फागुन २०८२ १३:०९
1.9k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य कारबाहीको प्रशंसा गर्दै भनेका छन् – ‘अमेरिकी सेनाले केही घण्टामै इरानको नौसेना र वायुसेनालाई ध्वस्त पारेको छ।’

“हामीले जित्यौं। पहिलो घण्टामै सबै सकियो,” ट्रम्पले भने।

ट्रम्पले दुई दिनमा अमेरिकाले ५४ वटा इरानी जहाज “ध्वस्त” पारेको दाबी गरे। तर, केही बेरमै उनले त्यो संख्या बढाएर ५८ पुर्‍याए।

यो तथ्याङ्क पहिले खुलासा गरिएको थिएन र अन्तर्राष्ट्रिय मिडियाले यसलाई स्वतन्त्र रूपमा पुष्टि गरेका छैनन् ।

राष्ट्रपति ट्रम्पले यो पनि भने – ‘अपरेशन एपिक फ्युरी’ ले तेलको मूल्यमा उल्लेखनीय कमी ल्याउनेछ र विश्वलाई खतरा कम गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.