नेकपाले बुझायो समानुपातिक सांसदको सूची

डिसी नेपाल
१ चैत २०८२ १७:५६
2.0k
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फका सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको छ।

नेकपाले समानुपातिकतर्फ ९ सिट जितेको छ। ५ जना पुरूष र ४ महिलाको नाम पठाइएको पार्टीले बुझाएको हो।

नेकपाले बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरालाई समानुपातिकमा सिफारिस गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.