जनकपुरधामको ऐतिहासिक जानकी मन्दिर, तस्बिरमा हेर्नुहोस्!

डिसी नेपाल
६ चैत २०८२ ८:११
72
Shares

जानकी मन्दिर जनकपुरधामको ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको एक भव्य मन्दिर हो। जनकपुरमा अवस्थित यो मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र मानिन्छ, किनभने यहाँ माता सीताको जन्मस्थल रहेको विश्वास गरिन्छ।

उत्कृष्ट राजपूत र मुगल शैलीको मिश्रित वास्तुकलामा निर्माण गरिएको यो मन्दिर सेतो तथा विभिन्न रंगहरूले सजाइएको छ, जसले यसको आकर्षण अझ बढाएको छ। विशेष गरी विवाह पञ्चमीका अवसरमा यहाँ हजारौं भक्तजनको भीड लाग्ने गर्दछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *