रामनवमीका दिन तारकेश्वरधाममा श्रद्धालुहरू (तस्विरहरु)

डिसी नेपाल
१३ चैत २०८२ ९:३५
4
Shares

काठमाडौं महानगरपालिका–१६ स्थित तारकेश्वरधाममा चैते दशैं अन्तर्गत रामनवमीका अवसरमा शुक्रबार भक्तजनहरूको उपस्थित भइरहेका छन् ।
श्रद्धालुहरू पूजाअर्चना र दर्शन गर्दै धार्मिक आस्था प्रकट गरिरहेका देखिन्छन् ।

तारकेश्वरधाममा मन्दिर परिसर बिहानैदेखि फूल, प्रसाद र धूपबत्ती लिएर विभिन्न स्थानबाट आएका भक्तजनहरूले लाइनमा बसेर दर्शन गरिरहेका छन् । विशेषगरी रामनवमीका दिन भगवान रामको पूजा–आराधना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *