माइतीघरमा एमाले प्रदर्शनले लियो उग्ररुप, सवारीसाधनमा तोडफोड

डिसी नेपाल
१४ चैत २०८२ १६:०६
948
Shares

काठमाडौं । नेकपा एमालेको माइतीघर मण्डलामा जारी प्रदर्शनले उग्ररुप लिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विराेधमा माइतीघरमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीले सडकमा गुडिरहेका निजी सवारीसाधनमाथि तोडफोड गरेका छन्। हाल माइतीघरको अवस्था तनावग्रस्त बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *