प्रधानमन्त्रीको प्रेस सहजकर्तामा बजगाईं नियुक्त

डिसी नेपाल
१७ चैत २०८२ १८:२५
956
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन्।

उनलाई स्वकीय शाखा अधिकृत सरहको सेवासुविधा दिनेगरी प्रधानमन्त्री शाहको प्रेस सहजकर्ता नियुक्त गरिएको हो।

बजगाईं यसअघि बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि प्रेस संयोजकको भूमिकामा थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *