मुगुमा भूकम्पकाे धक्का

डिसी नेपाल
१८ चैत २०८२ ७:११
2.9k
Shares

काठमाडौं। मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भुगुको धैनकोट आसपास केन्द्रविन्दु भएर गएराति २ बजेर २२ मिनेटमा भूकम्प गएको हो।

आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पबाट के कति असर भयो भन्ने बारेमा विवरण प्राप्त भएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *