बिस्केट जात्राको रथ निर्माण धमाधम (तस्विरहरु)
काठमाडाैं। भक्तपुरको बिस्केट जात्रा नेपालकै एक प्रमुख जात्राका रूपमा लिने गरिन्छ। सबैभन्दा ठूलो र लामो जात्राका रूपमा मानिने यो जात्रा भक्तपुरको आफ्नो मौलिक जात्रा पनि हो। नयाँ वर्षको आगमनसँगै भक्तपुरमा आठ रात, नौ दिनसम्म मनाइने बिस्केट जात्राको रथ निर्माणको काम धमाधम भइरहेको छ।















No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment