सूर्यविनायक-जगाती सडकखण्डमा कालोपत्रे धमाधम हुँदै (तस्विरहरू)

डिसी नेपाल
१० वैशाख २०८३ १०:४८

काठमाडाैं। भक्तपुरको सूर्यविनायक-जगाती सडकखण्डमा कालोपत्रे गर्ने काम तीव्र गतिमा अघि बढाइएको छ।

पछिल्लो समय सडक स्तरोन्नतिको कामले गति लिएकाे छ। सडकखण्डको धुलाम्मे अवस्था अन्त्य गर्दै कालोपत्रे कार्य धमाधम भइरहेको छ। हाल सडक सम्याउने, बेस तयार गर्ने र कालोपत्रे बिछ्याउने काम एकसाथ भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *