दुई जनाको शव फेला

डिसी नेपाल
१० वैशाख २०८३ २१:५४

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।

संखुवासभाको खाँदबारी नगरपालिका-१० चन्दनपुर छिन्ताङटोल बस्ने ४५ वर्षीय भेषराज पोख्रेल घर निजकै रहेको आफ्नै बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

सुर्खेतको पञ्चपुरी गाउँपालिका-१० चाम्री बस्ने रमेश सुनारको छोरा ५ वर्षीय निशान सुनार सोही ठाउँस्थित भेरी नदीको किनारमा बिहीबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *