त्राहिमाम सुकुमवासी बस्ती (तस्बिरहरु)

डिसी नेपाल
११ वैशाख २०८३ १९:१८

काठमाडाैं। रात परेसँगै सुकुमवासीहरुको अनुहारमा चिन्ता र भोलिको त्रास देखिन थालेको छ। सरकारले भोलि (शनिबार) बस्तीमा डोजर चलाइने सूचना दिएसँगै यहाँका बासिन्दाहरु चिन्तामा छन्। केही सुकुमवासीहरुले बस्ती छाडिसेका छन् ,भने कोही प्रतिवाद गर्ने तयारीमा छन्।

तस्बिर :टार्जन लिम्बु ,नेपाल न्यूज बैंक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *