विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली (तस्बिरसहित)

डिसी नेपाल
२० वैशाख २०८३ ९:१८

विश्वभर प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइँदैछ । दिवसको अवसरमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघरमा ऐक्यवद्धता र्‍याली निकालेको छ । महासंघले ‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवद्र्धन’ भन्ने नारा सहितको ऐक्यवद्धता र्‍यालीको आयोजना गरेको हो ।

र्‍यालीमा सहभागिहरुले रास्वपाको सत्ता प्रेस स्वतन्त्रता बेपत्ता, पूर्ण प्रेस स्वतन्त्रता संविधानको बाचा सरकारी सूचना साझा र प्रेस स्वतन्त्रता सम्झौता होइन अधिकार हो लेखिएका पम्पलेट बोकेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *