राष्ट्रपतिकाे स्वागतका लागि सुरक्षाकर्मीले गरे पूर्वअभ्यास (तस्विरहरू)
काठमाडाैं। संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ।
आजको कार्यसूचीअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
त्यसका लागि राष्ट्रपतिलाई स्वागत गर्न सुरक्षाकर्मीहरूले पूर्वअभ्याससमेत गरेका छन्।
तस्विरहरू : सक्षम घिमिरे/ नेपाल न्यूज बैंक










प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment