सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । मन्त्री परिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकले आर्थिक वर्ष २०८३–८४ को बजेटबारे निर्णय गर्नेछ। आजै अपरान्ह ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आव २०८३–८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गरिने संवैधानिक व्यवस्था छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment