मन्त्रिपरिषद् बैठकबाट संघीय संसद्मा प्रस्तुत हुने बजेट स्वीकृत
काठमाडौं। सरकारले संघीय संसद्मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट स्वीकृत गरेको छ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरेसँगै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको बजेट संसद्मा पेस गर्दैछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment