सदनमा विपक्षी दलको अवरोध जारी, मंगलबार बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित

डिसी नेपाल
१८ जेठ २०८३ १७:००

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले फेरि अवरोध गरेको छ। १५ मिनेटका लागि स्थगित भएर सुरु भएको बैठकमा फेरि विपक्षी दलले उठेर विरोध जनाएका हुन्।

उनीहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने अडान लिएका छन्। अडान लिएसँगै बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *