संसदमा चिप्लिँदा घाइते सांसद बसुमाया तामाङलाई एम्बुलेन्समार्फत अस्पताल लगिँदै (तस्बिरहरू)

डिसी नेपाल
१८ जेठ २०८३ १७:४२

काठमाडौं । संघीय संसद भवन परिसरमा चिप्लिएर खुट्टामा चोट लागेपछि सांसद बसुमाया तामाङलाई प्राथमिक उपचारका लागि एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएकाे छ।

साेमबार उनी संसद भवनमा चिप्लिँदा खुट्टामा चाेट लागेकाे हाे।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *