कान छेड्दा हुन्छ यी फाइदा

डिसी नेपाल
१० असोज २०७६ ८:०६

काठमाडौं। कान छेड्नु हिन्दु संस्कार हो। यद्यपी पछिल्लो समय यसलाई फेसनका रुपमा लिन थालिएको छ। नेपालमा कान छेड्ने परम्परा शताब्दीदेखि चल्दै आएको छ।

यसको पछाडिको कारण हाम्रो रीति रिवाज र परम्परा नै हो। पछिल्लो समय हाम्रो समाजमा फेशनको रुपमा कान छेड्न थालिएको छ। साथै पुरुषले पनि कान छेड्न थालेका छन्। कान छेड्ने धार्मिक मान्यता छ। कान छेड्दा स्थास्थ्य लाभ हुने विश्वास छ। आज हामी यही विषयमा जानकारी दिन गइरहेका छौं।

वैज्ञानिक तथ्यका अनुसार जुन ठाउँमा कान छोडिन्छ, त्यहाँ दुई निकै आवश्यक एकयूप्रेशर प्वाइन्ट्स हुन्छन्। पहिलो मास्टर सेन्सोरियल र अर्को मास्टर सेरेब्रल।

जसले सुन्न सक्ने क्षमतालाई बृद्धि गर्छ। यस विषयमा एक्यूपंक्चरमा भनिएको छ–जब कान छेडिन्छ तब त्यसको दबाव ओसीडीमा पर्छ। जसको कारण आत्तिन कम हुने र कयौं प्रकारका मानसिक विमारी पनि कम हुन्छ।’

कानका तल्लो भागको सम्बन्ध भोक लाग्नुसँग हुन्छ। कान छेड्दा पाचन प्रक्रिया दुरुस्त हुन्छ। यस्तो गर्दा मोटोपना कम हुन्छ। कान छेड्दा विमारी पनि कम हुन्छ। कान छेड्दा मजाले सुनिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *