दुई जना मृत फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका-३ चण्डोल डेरा गरी बस्ने दाङ घर भएकी ३३ वर्षीया ईशा नेपाल आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।
झापाको अर्जुनधारा नगरपालिका-८ खानेपानी ट्याङकीस्थित सोही ठाउँ बस्ने २२ वर्षीय अशोक राय शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment