रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक, कसको कति?

डिसी नेपाल
११ असार २०८३ २२:१२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको केन्द्रीय सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ।

चितवनमा जारी महाधिवेशनमा खुला केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका २०४ जना उम्मेदवारमध्ये डा. स्वर्णिम वाग्ले २,६०७ मत प्राप्त गर्दै सर्वाधिक मतसहित पहिलो स्थानमा रहन सफल भएका छन्।

त्यस्तै, सोविता गौतम २,५९४ मतसहित दोस्रो र शिशिर खनाल २,४९५ मतसहित तेस्रो स्थानमा रहेका छन्।

रास्वपाको नयाँ विधानअनुसार १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमध्ये ९९ जना मतदान प्रक्रियाबाट निर्वाचित हुनेछन्। बाँकी सदस्यहरूमा ५१ जना सभापतिबाट मनोनीत र ७ प्रदेशका सभापति पदेन सदस्य रहने प्रावधान छ।

उम्मेदवारहरूले प्राप्त गरेको मत विवरण निम्नअनुसार छ:

स्वर्णिम वाग्ले २६०७

गणेश पराजुली २०४५

मनिष झा २२३७

सोविता गौतम २५९४

विपिन आाचार्य २१२६

शंकर श्रेष्ठ १४८४

कविन्द्र बुर्लाकोटी २१८४

क्रान्तिशिखा धिताल १४८९

बुढानन्द महतो ४२६

शिशिर खनाल २४९५

राजुनाथ पाण्डे १८१२

योगेन्द्र अग्रहरी ६१४

सुदिप ढकाल १४२९

देवेन्द्र मास्के ६२०

विरेन्द्र कुमार मेहता (केएम) ५७६

अनुष्का श्रेष्ठ १३५३

बज्रमान सिंह थापा ४९४

जगदिश खरेल दोलखा १५१३

रञ्जु दर्शना २२४९

पुकार बम २०३०

प्रमोद न्यौपाने १८९२

अंकिता ठाकुर ८८३

हेमराज भट्ट ११३७

सुजना कार्की क्षेत्रप्ी ८०१

हरि ढकाल २२१९

इन्द्रजित प्रसाद महतो ५८४

जगदिश खरेल ललितपुर) २०४४

महेन्द्र गुप्ता ७५५

दामोदर गौतम ७९७

रोहन कार्की १०२२

करिस्मा कठरिया १३६२

निर्मल गौतम ८५६

रुकेश रन्जित ६४२

चिन्ताबहादुर दर्जी ५९३

फिरोज कुमार शाह ५६८

क्रिपा महर्जन ८१७

बक्तियार अली ५०७

हिरालाल बादी १०७५

रुपक घिमिरे ९६५

खगेन्द्र सुनुवार १७०८

शम्भुराज शर्मा ६६६

यज्ञमणी न्यौपाने १८६९

राजकुमार मण्डल ५२२

विकास निरौला ५७०

कृष्ण भेटवाल ५५०

दिपेन्द्र लामा तामाङ ५४६

असिम शाह १७२८

अरविन्द शाह ९६४

टिका संग्रौला १४९०

विदुर दाहा ७७४

सुलभ खरेल २००८

अख्तर हुसेन ७०२

सुशीला कार्की पोखरेल १००४

क्रितेश कुमार श्रेष्ठ ४५४

देवनारायण महतो ६७१

सागर ढकाल २३३३

नरेन्द्र बहादुर खड्का ६०४

जुली यादव ११८४

लिमा अधिकारी आचार्य १५०४

केशवराज अधिकारी ६४२

पुष्पा कुमारी चौधरी ८५२

रामजी यादव ८६९

मेघबहादुर आले ७५४

मधु चौलागाईं ६५१

रिमा विश्वकर्मा १८१०

रमेश राज भण्डारी ३७८

दुर्गादेवी प्रधान ३८१

अशोककुमार चौधरी १२९८

अमित सुनार ५७२

निशा डाँगी २०७९

इन्दिरा राना मगर २०४७

उत्तम प्रसाद पौडे ६१४

रामप्रसाद पोखरेल ५३१

विमल तामाङ ५६३

सुजितकुमार श्रेष्ठ ४२४

प्रकृति ढकाल १५१८

प्रदीप विष्ट १०४३

गोपिकृष्ण चौलागाईं ३९०

रहवर अन्सारी १०२५

नन्दन यादव ७५७

रामचन्द्र खत्री ३८५

कृष्णकुमारी कार्की ५२३

आशिष गजुरेल ७९९

रमेश प्रसाईं २१२३

कृष्णदेव शाह ३६८

समीक्षा बास्कोटा १६९९

इन्द्रबहादुर कुँवर ३६६

यमप्रसाद श्रेष्ठ ५५३

अरनिको कुमार पाण्डे ९१२

राममणी रायमाझी ४५४

स्मृति सेन्चुरी ८१३

धनन्जय रेग्मी ८९०

गिरिप्रसाद पन्थी ३६५

समिन्ना मिया १०५१

विरेन्द्रकुमार कलवार ३७८

लक्ष्मी तिवारी ७९१

पुनम अग्रवाल ९०२

तोसिमा कार्की २२५७

हेमन्त बराल ५५९

खिमा विक ९५७

विराजभक्त श्रेष्ठ २०९४

अमृता विक ९४०

सस्मित पोखरेल १८३३

जितेन्द्र जिसी ३४६

निशा श्रेष्ठ १२५२

आशिका तामाङ १४३०

अर्जुन बानियाँ ५५४

कृष्णमान श्रेष्ठ ७८५

शारदा पराजुली ९५०

ऋषिधन तुलुङ राई ५२५

सविना विक १०११

सुरेश डंगोल ५५१

कृष्ण खरेल ५५९

हेमन्त चौहान ३७१

रामसिंह थारु ६९३

श्यामबाबु गौतम ५३६

गजला समिम मिकरानी ४८९

कोशिस कोइराला ७८४

कासिन्द्र राम ३८८

राजन कुमार दाहा ५७२

मिङ्मा डन्डु शेर्पा ८२५

सुरेन्द्र चौधरी ७२५

विमल तिवारी ५१७

रोहित प्रसाद न्यौपाने ४४८

अशोक खड्काथोकी ४६७

टेकबहादुर पुन ४२२

प्रकाशचन्द्र परियार ९४८

लक्ष्मणराज सिटौला ४१५

अब्सना बानु ६५५

घनश्याम विष्ट ६४८

गिता चौधरी १५१६

गणेश कार्की १६९३

प्रविन कारक ३१०

इन्द्र रोकाय डोल्पो ४९४

पवन कँडेल ५८७

बोधराज रेग्मी ६६५

साजन विक ८७६

अनुप नेपाल ५०६

मोलसेर राई मिलन कान्छा ३५८

आगनदास चौधरी ४१०

आशा झा ८४५

प्रकाश सुवेदी ७५०

राजिव खत्री १७०१

हरिप्रसाद पाण्डे ६७७

दिपककुमार साह ८८८

प्रकाशबहादुर शाह ४२४

नन्दकिशोर बस्नेत ४७७

पुरन गिरि ५१३

जितेन्द्र महतो ४६१

शिव नेपाली ११८७

संगिता तामाङ १०५८

सागर अर्याल ९०१

कुसुम महर्जन ११०३

कामिनि कुमारी चौधरी १०९७

माया कुमारी रोकामगर ७६२

खुश्बु जैसवाल ७७७

सुस्मा स्वर्णिकार ७१५

सन्तोष राजवंशी ६२०

जमुना शर्मा १०३०

हेमराज पोखरेल उपाध्याय ८४५

गायत्री कुमारी ८२०

रुपा शंकर ५२४

प्रतिभा ताम्राकार ९३०

अभिजित गुप्ता ६०४

प्रकाश अधिकारी ५७३

माधव भण्डारी ५४६

हिमेश पन्त १६२३

रमेश विश्वकर्मा ६९३

रक्षा रायमाझी ९८३

अनुप राई ७८६

विजय जैरु १३३९

मकन तामाङ ५२२

मानबहादुर लामा ६०८

जमाल अली ५७५

कुर्सान तामाङ ६७४

इन्द्रप्रसाद शर्मा ४७०

दिपक बहादुर विश्वकर्मा ७५७

चन्दनकुमार सिंह ४७३

केवल गिरी ४६१

नविन्द्रकुमार गुप्ता ५८६

महेशकुमार श्रेष्ठ ५४४

निर्वुराज थापा ४१४

बब्लु गुप्ता १४२१

मिलन लिम्बू १५०८

प्रेमशंकर महतो ५६२

महेन्द्रराज माझी ६२९

कविराज सुनार ५३९

सत्यराम तोयमा ३०६

राजु सुनार ६८७

नुर मोहम्मद मियाँ ६५४

अरुणकुमार श्रेष्ठ ५४९

बिदुर खड्का ८३७

ध्रुब थापा ७९०

मखमलाल श्रेष्ठ ७०९

श्यामचन्द्र श्रेष्ठ ५७५

दिपेश शाह ६८३

राजबहादुर गिरी ५७९

देवराज यादव ५४४

देवेन्द्रमान शुक्ला ५०४

महेश राना ८०८

रामकृष्ण नेपाली ७४६

गोमालाल काप्री ७४८

सुशान्त वैदिक १५१६




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *