रास्वपाको सहमहामन्त्रीमा असिम शाह, हरि ढकाल र निशा डाँगी निर्वाचित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदमा असिम शाह, हरि ढकाल र निशा डाँगी विजयी भएका छन्।
निर्वाचन समितिले भर्खरै सार्वजनिक गरेको मत परिणामअनुसार खुलातर्फको सहमहामन्त्री पदमा असिम शाह र हरि ढकाल निर्वाचित भएका हुन्। त्यसैगरी, महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी भएकी छन्।
यस्तै रास्वपा पदाधिकारी निर्वाचनबाट सोविता गौतम उपसभापति र विपिनकुमार आचार्य महामन्त्री पदमा निर्वाचित भएका छन्।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment