चमतीमा रास्वपाको शपथ ग्रहण: सभापति लामिछानेसहितका नेताहरू केन्द्रीय कार्यालयमा (तस्बिर)

डिसी नेपाल
१७ असार २०८३ १२:३०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोह केहीबेरमा आयोजना हुँदैछ।

चमतीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने यस विशेष शपथ ग्रहण समारोहमा सहभागी हुनका लागि रास्वपा सभापति रवि लामिछाने पुगिसकेका छन्।

सभापति लामिछानेसँगै पार्टीका अन्य नवनिर्वाचित पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, शीर्ष नेता तथा कार्यकर्ताहरूको समेत केन्द्रीय कार्यालयमा बाक्लो उपस्थिति भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *