बौडेश्वर महादेव मन्दिरमा सोमबार दर्शन गर्न आएका भक्तजन (तस्बिरहरू)
काठमाडौं । काठमाडौं टोखा नगरपालिका १ झोरको बौडेश्वर महादेव मन्दिर टोखा नगरपालिकाकाे प्रमुख धार्मिक एवम् पर्यटकिय स्थल हो।
बौडेश्वरमा गुफा झरना रहेको छ। वर्खा समय भएकोले झरनामा रमाउन आन्तरिक पर्यटक धेरै आउने गर्छन्।













No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment