तस्बिरमा हेर्नुहोस् नागढुंगा सुरुङमार्गको औपचारिक उद्घाटन समारोह

डिसी नेपाल
११ साउन २०८३ ११:४७

काठमाडौं। नागढुंगा सुरुङमार्गको औपचारिक उद्घाटन समारोह सम्पन्न भएको छ।

सोमबार आयोजित एक विशेष समारोहका बीच पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र नेपालका लागि जापानी राजदूतले संयुक्त रूपमा सुरुङमार्गको औपचारिक उद्घाटन गरेका हुन्।

सक्षम घिमिरे / नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *