गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहता घाइतेको अवस्था बुझ्न विराट नर्सिङ अस्पतालमा
विराटनगर । गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न विराट नर्सिङ अस्पताल पुगेका छन्। उनीसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि अस्पताल पुगेकी छन्।
मन्त्रीद्वयले अस्पतालमा उपचाररत घाइतेहरूसँग भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment