सरकार र लघुवित्त पीडितबीच अर्थ मन्त्रालयमा दोस्रो दिनको वार्ता सुरु
काठमाडौं । सरकार र लघुवित्त पीडितबीच समस्या समाधानका लागि भएको वार्ताको दोस्रो दिन अर्थ मन्त्रालयमा छलफल सुरु भएको छ।
आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्ने र दीर्घकालीन समाधान खोज्ने उद्देश्यले दुवै पक्षबीचको संवादलाई निरन्तरता दिइएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment