संयुक्त समितिको बैठक बस्दै

डिसी नेपाल
२१ साउन २०८३ ९:१२

काठमाडौं । संयुक्त समितिको बैठक आज बस्दै छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक दिउँसो २३० बजे बस्ने भएको हो ।

बैठकमा मुलुकको वर्तमान अवस्था र समसामयिक बिषयमा छलफल हुने छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *