सशस्त्र प्रहरीका ३३ एसपीको सरुवा (सूचीसहित)

डिसी नेपाल
२१ साउन २०८३ १८:०४

काठमाडौं। सशस्त्र प्रहरी बलका ३३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ।

नयाँ आर्थिक वर्षको सुरुवातमा नियमित सरुवा गर्ने सङ्गठनको नीतिबमोजिम यो निर्णय गरिएको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार यो सरुवा सङ्गठनको नियमित प्रक्रियाअन्तर्गत नै गरिएको हो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *