नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षरोपण’ (तस्बिरहरू)
काठमाडौं । नयाँ संसद भवन परिसरमा शुक्रबार ‘एक सांसद, एक वृक्षरोपण’ कार्यक्रम आयोजना गरी वृक्षरोपण गरिएको छ।
सभामुख डीपी अर्याल तथा सांसदहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।





















No ads found for this position
प्रतिक्रिया


Facebook Comment