बसको ठक्करबाट अत्तरिया बसपार्कमा पानी बेच्ने महिलाको मृत्यु

डिसी नेपाल
७ भदौ २०८३ १९:५२

अत्तरिया । कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्कमा बसको ठक्करबाट बझाङकी सिन्की बोहराको ज्यान गएको छ।

बोहराको मृत्यु भएपछि अत्तरिया बजार तनावग्रस्त बनेको छ। घटनापछि स्थानीय तथा मृतकका आफन्तले पहाड रोड र पूर्व रोडमा सवारी आवागमन अवरुद्ध गर्दै विरोध जनाएका छन्। उनीहरूले इलाका प्रहरी कार्यालय मालाखेती घेराउसमेत गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *