नागढुंगा सुरुङमार्गमा गुड्न थाले निजी सवारीसाधन (तस्बिरहरू)
काठमाडौं । धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) जोड्ने सुरुङमार्गमा सोमबारदेखि निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ।
करिब एक महिनाअघि उद्घाटन गरिएको उक्त सुरुङमार्ग यसअघि आपतकालीन सवारीसाधनलाई मात्र प्रयोग गर्न दिइएको थियो।


















No ads found for this position
प्रतिक्रिया


Facebook Comment