प्रधानमन्त्री उद्धार कोषमा राष्ट्रपतिले एक महिनाको तलब दिने

डिसी नेपाल
११ भदौ २०८३ १७:०७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढीपीडितको उद्दार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्।

राष्ट्रपतिको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी एक महिनाको पारिश्रमिक सरकारी कोषमा दिने राष्ट्रपित पौडेले सो रकम दिने घोषणा गरेको जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *