नेपाल र मालद्विप्सका परराष्ट्र मन्त्रीबीच टेलिफोन वार्ता: जलवायु परिवर्तनका साझा चुनौतीबारे छलफल
काठमाडौं। परराष्ट्र मन्त्री शिशिर खनाल र मालद्विप्सका परराष्ट्र मन्त्री इरुपिशाम आदमबीच सोमबार टेलिफोन वार्ता भएको छ।
वार्ताका क्रममा मालद्विप्सकी परराष्ट्र मन्त्री आदमले नेपालमा परेको दुःखद घडीप्रति गहिरो समवेदना प्रकट गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्।
परराष्ट्र मन्त्री खनालले कठिन समयमा मालद्विप्स सरकार र त्यहाँका जनताले दर्शाएको सहयोग तथा ऐक्यबद्धताका लागि हार्दिक आभार व्यक्त गरे।
सो अवसरमा दुवै देशका परराष्ट्र मन्त्रीहरूले जलवायु परिवर्तनका दृष्टिकोणले जोखिममा रहेका मुलुकहरूले भोग्नुपरेका साझा चुनौतीहरूबारे विचार-विमर्श गरेका छन्। साथै, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा जलवायु न्याय र सशक्त जलवायु कार्यका लागि
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment