एनर्जी अब उद्यमको पनि: एक्स्ट्रिम एनर्जी ड्रिंक बन्यो विराट एक्स्पो २०२६ को मुख्य प्रायोजक
एक्स्ट्रिम एनर्जी ड्रिंक को साथमा विराट एक्स्पो २०२६ — उद्यम, व्यापार र नयाँ सम्भावनालाई एउटै मञ्चमा जोड्ने अभियान
विराटनगर । ऊर्जा केवल गति दिने शक्ति होइन, नयाँ सोचलाई अवसरमा र अवसरलाई उद्यममा बदल्ने प्रेरणा पनि हो। यही भावनालाई आत्मसात गर्दै एक्स्ट्रिम एनर्जी ड्रिंक “विराट एक्स्पो २०२६” को मुख्य प्रायोजक बनेको छ।
विराटनगरमा आयोजना हुने विराट एक्स्पोको नवौँ संस्करणका लागि परिषद्/आयोजक र एक्स्ट्रिम एनर्जी ड्रिंक बीच मुख्य प्रायोजनसम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ।
आगामी पौष २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पो करिब तीन दशकदेखि मोरङ उद्योग व्यापार संघले आयोजना गर्दै आएको नेपालको महत्वपूर्ण औद्योगिक तथा व्यापारिक प्रदर्शनीमध्ये एक हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment