एमालेको केन्द्रीय सचिवालय बैठक शुरु
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा शुरु भएको छ। बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्ने बताइएको छ।
त्यस्तै बैठकमा पार्टीको कार्यदलले तयार गरेको प्रतिवेदनमाथि समेत छलफल हुने बताइएको छ। लामो समयको विवादपछि आज बसेको कार्यदलको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने भन्ने यस अघिका बुँदाहरू हटाएर नयाँ प्रतिवेदन बनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment