गृह मन्त्रालयद्वारा एकैपटक १०० नायव सुब्बाको सरुवा (सूचीसहित)
काठमाडौं। सरकारले गृह मन्त्रालयअन्तर्गतका एक सय जना नायव सुब्बाहरूको एकैपटक सरुवा गरेको छ।
मन्त्रालयले सोमबार (असोज १२ गते) निर्णय गर्दै राजपत्र अनंकित प्रथम श्रेणीका यी कर्मचारीहरूलाई विभिन्न कार्यालय तथा स्थानहरूमा काज/सरुवा गरेको हो।
मन्त्रालयका अनुसार प्रशासनिक कामकारबाहीलाई थप प्रभावकारी बनाउन र सेवा प्रवाहलाई व्यवस्थित तुल्याउन ठूलो संख्यामा कर्मचारीहरूको हेरफेर गरिएको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment