इरानका विषयमा ट्रम्पले के निर्णय गरे ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच जारी तनावका बिच इरानलाई लिएर एउटा वक्तव्य दिएका छन्।
ट्रम्पले आफूले इरानका सम्बन्धमा एउटा निर्णय गरिसकेको र सो निर्णय लागू गर्न लागिरहेको बताएका छन्।
शनिबार मिडियासँग कुरा गर्दै ट्रम्पले भने, “हामीले इरानलाई लिएर एउटा निर्णय गरेका छौँ, जसलाई म लागू गर्नेछु।”
उनले अगाडि थपे, “इरान ध्वस्त भइसकेको छ। त्यसैले अब एउटै मात्र प्रश्न बाँकी छ— यो सहज तरिकाले हुन्छ कि कठिन तरिकाले।”
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment