घटस्थापनाका अवसरमा भद्रकाली मन्दिरमा भक्तजनको बाक्लो भिड (फाेटाेफिचर)
काठमाडौं। बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा काठमाडौंस्थित प्रसिद्ध भद्रकाली मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भारी चहलपहल बढेको छ। घटस्थापनाको पावन अवसरमा देवीको पूजा–आराधना गर्न र दर्शन गर्नका लागि मन्दिर पुग्ने भक्तजनहरूको ठूलो घुइँचो लागेको छ।
घटस्थापनासँगै औपचारिक रूपमा सुरु भएको बडादसैँको धार्मिक उत्साह र उमङ्गका कारण मन्दिर परिसरमा बिहानैदेखि विशेष चहलपहल देखने1 मिलेको छ।
(तस्विरहरू : कुशल बस्ताकोटी / नेपाल न्यूज बैंक)


















No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment